माया गर्ने मायालु नै, हतियार हुन्छ एकदिन
अविस्वास बढेपछी, प्रतिकार हुन्छ एकदिन
अविस्वास बढेपछी, प्रतिकार हुन्छ एकदिन
पहिले प्यार हुन्छ, पछि उत्तरचढाब बढेपछी
नसोचेको बचन मात्रै, प्रहार हुन्छ एकदिन...
नसोचेको बचन मात्रै, प्रहार हुन्छ एकदिन...
view sourceprint? 01